• ट्रेण्डिङ्ग :
सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली


  • 2.8K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    सहकारी ठगमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ, ६ साउन  । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगमाथि कारबाही हुने बताएका छन् ।  आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्वता पेस गर्नुअघि सम्बोधन गर्दै उनले सहकारी ठगीमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने भन्दै ठगबाथि कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका हुन् । 

    images

    उनले सम्बोधनका क्रममा अनलाइनमार्फत सेवा प्रवाह गर्ने, सन्तुलित परराष्ट्र सम्बन्धमा जोड दिने, जनतामा आशा जगाउने काम गर्ने बताय ।


    तेस्रो आँखा