• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बिहीबार बस्ने

एमाले सचिवालय बैठक बिहीबार बस्ने


  • 3.9K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    एमाले सचिवालय बैठक बिहीबार बस्ने

    काठमाडौँ, १४ साउन । नेकपा (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । 

    images

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ ।

    गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । 


    तेस्रो आँखा