काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा केन्द्रीय सदस्य टुंग्याउने र पदाधिकारी चयन गर्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
