• ट्रेण्डिङ्ग :
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण


  • 2.8K
    SHARES
    • श्रावण १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 4.3K Views

    कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथग्रहण

    काठमाडौँ, १६ साउन । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

    images

    बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् । सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका थिए ।

    डा। आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएका थिए । शपथग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।


    तेस्रो आँखा