• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभाको बैठक एक दिनपछि सर्‍यो

प्रतिनिधिसभाको बैठक एक दिनपछि सर्‍यो


  • 2.4K
    SHARES
    • श्रावण १८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.7K Views

    प्रतिनिधिसभाको बैठक एक दिनपछि सर्‍यो

    काठमाडौँ, १८ साउन/ प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
        
    यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्नेगरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
        
    सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।

    images


    तेस्रो आँखा