• ट्रेण्डिङ्ग :
शीर्ष नेतालाई बुझाइयो टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन

शीर्ष नेतालाई बुझाइयो टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन


  • 3.6K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.6K Views

    शीर्ष नेतालाई बुझाइयो टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन

    काठमाडौं, २३ साउन । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ ।

    images

    यसअघिका बैठकमा सहमति जुटाएर तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको हो ।

    शीर्ष नेतालाई संयुक्त रुपमा प्रतिवेदन बुझाइसकेपछि शीर्ष नेताहरूबाट सबै विषय टुङ्गिनेछ । शीर्ष नेताहरूको सुझावपछि समितिबाट चालु संसद्बाटै विधेयक पारित गर्ने बताइएको छ ।


    तेस्रो आँखा