• ट्रेण्डिङ्ग :
घोराहीस्थित मिक्सो वर्कसपमा लागेको आगो नियन्त्रणमा

घोराहीस्थित मिक्सो वर्कसपमा लागेको आगो नियन्त्रणमा


  • 2.7K
    SHARES
    • आश्विन ५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.2K Views

    घोराहीस्थित मिक्सो वर्कसपमा लागेको आगो नियन्त्रणमा

    घोराही, ५ असोज । घोराहीको सहिद गेट नजिकै मिक्सो मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । घोराही उपमहानगरपालिकाको दमकलको सहायतले जनप्रतिनिधि र प्रहरी प्रशासनको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । आगलागी हुनुको कारण खुलेको छैन । आगलागीको थप विवरण आउन बाँकी छ । 

    images


    तेस्रो आँखा