• ट्रेण्डिङ्ग :
बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु


  • 3.4K
    SHARES
    • आश्विन ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं ६ असोज । रामेछापमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका ५ सुनारपानीमा दुर्घटना हुँदा बोलेरोमा सवार अन्य दुई जना गम्भीर घाइते छन‍् भने तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    images

    मन्थली–५ स्थित भदौरेडाँडा मोडमा पुगेपछि बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको थियो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा