• ट्रेण्डिङ्ग :
बार्सिलोनालाई शीर्ष स्थानमा ९ अंकको अग्रता

बार्सिलोनालाई शीर्ष स्थानमा ९ अंकको अग्रता


  • 2.9K
    SHARES
    • कार्तिक १९, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 4.4K Views

    बार्सिलोनालाई शीर्ष स्थानमा ९ अंकको अग्रता

    काठमाडौँ, १९ कात्तिक । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

    images

    बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने राफिन्हाले एक गोल गरेका थिए । त्यस्तै इस्पोनियलका लागि जाभी पुआडोले एक गोल गरेका थिए ।

    लिग तालिकामा बार्सिलोनाको ३३ अंक छ भने एक खेल कम खेलेको रियलको २४ अंक छ । यस्तै एट्लेटिको २३ अंकमा तेस्रो स्थानमा छ । इस्पोनियलको १२ खेलमा १० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।


    तेस्रो आँखा