• ट्रेण्डिङ्ग :
लुम्बिनीलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बन्यो

लुम्बिनीलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बन्यो


  • 3.3K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.0K Views

    लुम्बिनीलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बन्यो

    काठमाडौं २१ कात्तिक । सुदुरपश्चिम प्रदेश नरेश श्रेष्ठ स्मृती यु १९ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । लुम्बिनी प्रदेशलाई हराउँदै सुदुरपश्चिम च्याम्पियन बनेको हो । सुदुरपश्चिम लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो ।

    images

    बुधवार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै च्याम्पियन भएको हो । सुदूरपश्चिमले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४३.१ ओभरमा अल आउट हुदै १ सय १९ रन मात्र बनायो ।

     


    तेस्रो आँखा