• ट्रेण्डिङ्ग :
हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

हात्तीको आक्रमणबाट एक युवकको मृत्यु


  • 3.3K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 5.0K Views

    हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

    झापा, २ मंसिर । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका-३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ ।

    images

    जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । निजको घटनास्थलमा नै मृत्यु भएको हो ।


    तेस्रो आँखा