• ट्रेण्डिङ्ग :
रुपन्देही जिल्ला अदालतमा लामिछानेको थुनछेक  बहस  सुरु

रुपन्देही जिल्ला अदालतमा लामिछानेको थुनछेक  बहस  सुरु


  • 4.0K
    SHARES
    • माघ १०, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.2K Views

    रुपन्देही जिल्ला अदालतमा लामिछानेको थुनछेक  बहस  सुरु

    रुपन्देही, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) सभापति एवं पुर्वगृहमन्त्री रवि लामिछानेमाथि थुनछेक बहस सुरु भएको छ । लामिछाने रुपन्देही अदालतमा हाजिर भएसँगै थुनछेक बहस सुरु भएको हो ।

    images

    बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलन गरेको अभियोग लामिछानेमाथि छ । लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

    लामिछानेसँग रुपन्देही जिल्ला अदालतले बुधवार बयान सकेपछि परिवार र प्रतिवादीका वकिलको जिम्मा जमानीमा छाडेको थियो । आज हुने थुनछेक बहसका आधारमा उनी थुनाबाहिर रहने वा थुनामै रहने भन्ने अदालतले आदेश दिनेछ ।


    तेस्रो आँखा