तुलसीपुर, २ फागुन । दंगीशरण गाउँपालि वडा नम्बर ६ मा कृषि तथा पशु एकीकृत सेवा केन्द्र स्थापना भएको छ ।
जेष्ठ वडा सदस्य शम्शेर रावत को अध्यक्ष ता तथा वडा अध्यक्ष रोशन जंग शाह को प्रमुख अतिथि र विशिष्ट अतिथि साना किसान कृषी सहकारी श्रीगाउ दाङ का अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष टंक वलि को उपस्थिति मा सेवा केन्द्र स्थापना भएको हो ।
कृषि तथा पशु एकीकृत सेवा केन्द्र स्थापना पश्चात् दंगीशरण गाउपालिका वडा नम्बर ६ र ७ मा कृषी तथा पशु समबन्धि सम्पुर्ण सेवाहरु प्रभाकारी रुपमा प्रदान गरिने र अबदेखी पशु सम्बन्धी सम्पुर्ण सेवाहरु गाउपालिकाको कृषि तथा पशु सेवा बिभाग बाट हुने गरेको मा अब देखि सम्पुर्ण सेवाहरु यसै सेवा केन्द्र बाट हुने भएको जानकारी वडा अध्यक्ष शाह ले दिनु भएको थियो । सोही अबसर मा पशु समबन्धी सेवा हरु दिदै सेवा केन्द्र स्थापना गरिएको छ ।
