• ट्रेण्डिङ्ग :
अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै


  • 1.8K
    SHARES
    • जेठ ५, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 2.8K Views

    अपरान्ह ४ बजे मन्त्रीपरिषद बैठक बस्दै

    काठमाडौँ, जेठ ५ । मन्त्रीपरिषद बैठक मङ्गलबार अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

    आजको बैठकमा महत्त्वपूर्ण निर्णय हुने बताइए पनि बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन । 


    तेस्रो आँखा