• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक आज बस्दै


  • 2.1K
    SHARES
    • जेठ ११, २०८३ सोमबार
    • ५ महिना अघि
    • 3.3K Views

    मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौँ, जेठ ११ गते । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

    images

    बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

     


    तेस्रो आँखा