• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठक : भदाै २३ र २४ गतेको घटना जाँचबुझ आयोगको म्याद थप

मन्त्रिपरिषद् बैठक : भदाै २३ र २४ गतेको घटना जाँचबुझ आयोगको म्याद थप


  • 2.1K
    SHARES
    • जेठ १९, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 3.3K Views

    मन्त्रिपरिषद् बैठक : भदाै २३ र २४ गतेको घटना जाँचबुझ आयोगको म्याद थप

    काठमाडौँ, जेठ १९ गते । सरकारले जेनजी आन्दोलनकाक्रममा भदौ २३ र २४ गते भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको समय थप गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

    images

    शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार गृह मन्त्रालयको प्रस्तावमाथि छलफल गर्दै मन्त्रिपरिषद् बैठकले २०८२  साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गर्ने निर्णय भएको हो । 

    सरकारले प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त समितिको समय ४५ दिनका लागि थप गरेको हो ।


    तेस्रो आँखा