• ट्रेण्डिङ्ग :
गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा


  • 1.2K
    SHARES
    • जेठ २८, २०८३ बिहीबार
    • ४ महिना अघि
    • 1.8K Views

    गृहमन्त्री सुधन गुरुङ पीडितको गुनासो सुन्न माइतीघरमा

    काठमाडौँ, जेठ २८ गते । गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुग्नुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना बसेका पीडितको गुनासो सुन्न पुग्नुभएको हो । 

    images

    गुनासो सुनेपछि उहाँले संयुक्त रूपमा पीडितका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । 

     


    तेस्रो आँखा