• ट्रेण्डिङ्ग :
तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिर (फोटो फिचर)

तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिर (फोटो फिचर)


  • 2.1K
    SHARES
    • आषाढ ८, २०८३ सोमबार
    • ४ महिना अघि
    • 3.2K Views

    तुम्लिङटारस्थित अरुण नदी किनारमा रहेको मनकामना मन्दिर (फोटो फिचर)

    पाख्रीबास, असार ८ गते । संखुवासभाको खाँदबारी नगरपालिका –९, तुम्लिङ्टारस्थित अरुण नदीको किनारमा अवस्थित मनकामना मन्दिरमा भक्तजनहरु दैनिक पूजा आराधना गर्न आउने गरेका छन् । मन्दिर पारी भोजपुरको सडानन्द नगरपालिका दिङ्ला र वारी संखुवासभाके तुम्लिङटार क्षेत्र रहेको छ । 

    images

    मनकामना मन्दिरको वारीपारी नै जमुनाका रुखहरु रहेका छन् । गायक खेमराज गुरुङले  यहि परिवेशलाई समेटेर वारी जमुना पारी जमुना, जमुनाको फेदैमा मनकामना बोलको गीत गाउनुभएको छ। समय समयमा मेला लाग्ने यस मन्दिरमा दर्शनार्थीको घुइचो लाग्नेगर्छ । मागेको वर प्राप्त हुने विश्वास गरिने हुनाले टाढाबाट भक्तजनहरु दर्शनका लागि आउने गर्छन् । 


    तेस्रो आँखा