• ट्रेण्डिङ्ग :
सरकाकरले रामनवमीमा  आइतबार सार्वजनिक बिदा दिने

सरकाकरले रामनवमीमा  आइतबार सार्वजनिक बिदा दिने


  • 7.7K
    SHARES
    • चैत्र २६, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    सरकाकरले रामनवमीमा  आइतबार सार्वजनिक बिदा दिने

    काठमाडौं, २६ चैत्र । सरकारले रामनवमी पर्व अवसरमा सार्वजनिक बिदा दिने भएको निर्णय गरेको छ।

    images

    मन्त्रिपरिषद बैठकले पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस दिन सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको  गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    277903352_652572959151812_2498334390495755242_n.jpg


    तेस्रो आँखा