• ट्रेण्डिङ्ग :
नेपालले जिम्बावे ए सँग खेल्दै

नेपालले जिम्बावे ए सँग खेल्दै


  • 9.6K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    नेपालले जिम्बावे ए सँग खेल्दै

    काठमाडौं, १९ वैशाख । नेपालले जिम्बावे एसँग तीन टि२० अभ्यास खेल अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ ।

    images

    नेपाल जितका साथ तीन खेलको सिरिज १–१ को बराबरी गर्ने सोचमा हुनेछ । जिम्बावे लगातार दुई खेलका साथ एक खेल अगावै सिरिज जित्ने सोचमा हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप