• ट्रेण्डिङ्ग :
मेरो लोकप्रियता देखेर भ्रामक र कपोकल्पीत प्रचार गरियो:  ताम्राकार(विज्ञप्ति सहित)

मेरो लोकप्रियता देखेर भ्रामक र कपोकल्पीत प्रचार गरियो:  ताम्राकार(विज्ञप्ति सहित)


  • 15.7K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 24.1K Views

    मेरो लोकप्रियता देखेर भ्रामक र कपोकल्पीत प्रचार गरियो:  ताम्राकार(विज्ञप्ति सहित)

    काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको तर्फबाट सिद्दिचरण नगरपालिका वडा नं ११ का अध्यक्षका उम्मेद्वार विनोद ताम्राकारले जनतानप्रतिको आफ्नो लोकप्रियता देखेर आत्तिएकाहरुले भ्रामक र कापोकल्पित प्रचार गर्न थालेको बताएका छन् । 

    images

    मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले मतदाता भड्काउन विपक्षले पार्टी महाधिवेशनको समयमा गरेको कुरालाई सार्वजनिक गरेको भन्दै आप्पति जनाएका हुन् । उनले केही सञ्चारमाध्यमले गरेको चुनाबी प्रोपगाण्डाको कानूनी उपचारको खोजी गरिने जनाएका छन् । भ्रामक र कपोकल्पीत समाचार तथा प्रचारको पछि नलाग्न पनि उनले  सबै सँग आग्रह गरेका छन् । 

    साथै पुराना अडियो प्रयोग गरेर चरित्र हत्या गर्न खोजेको विषयमा निर्वाचनसँग सम्बन्धित निकायको समेत ध्यानाकर्षण भएको जनाइएको छ । ताम्राकारले चुनाब जितेपछि सरकारी सेवा सुविधा नलिने प्रतिवद्धदा जनाएका छन् । 

    mao.jpg


    तेस्रो आँखा
    लेखकबाट थप