• ट्रेण्डिङ्ग :
संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन  मतदान नगर्ने

संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन  मतदान नगर्ने


  • 7.0K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    संस्कृतिविद् जोशीको १०३औँ जन्मदिन  मतदान नगर्ने

    काठमाडौं, ३० वैशाख । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ ।  स्थानीय तहको निर्वाचनको दिन परेको र सवारी साधन आवतजावतमा समस्या भएकाले आफ्नो पारिवारका सीमित सदस्यबीच जन्मदिन मनाउन लागिएको जोशीका माइला छोरा हेमन्तले जानकारी दिए। 

    images

    केही दिनदेखि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई समय समयमा अक्सिजन दिनुपरेकाले पनि मतदानका लागि जान कठिन भएको उनले जानकारी दिए। बुबालाई अहिले अरुको सहारामा पनि मतदान केन्द्रसम्म जान सक्ने अवस्था नभएको हेमन्तले बताए । 


    तेस्रो आँखा
    लेखकबाट थप