• ट्रेण्डिङ्ग :
बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको शुरुवाती अग्रता

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको शुरुवाती अग्रता


  • 8.4K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनको शुरुवाती अग्रता

    काठमाडौं, ३१ वैशाख । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले शुरुवाती अग्रता लिएको छ ।

    images

    प्रारम्भिक मत गणनाअनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता लिएका छन् ।

    उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउँदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप