• ट्रेण्डिङ्ग :
बालेन शाहको परिवारमा पुत्री लाभ

बालेन शाहको परिवारमा पुत्री लाभ


  • 9.1K
    SHARES
    • जेठ ५, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    बालेन शाहको परिवारमा पुत्री लाभ

    काठमाडाैं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ ।

    images

    महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको दाई कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।

    बालेनले मतगणनामा अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप