• ट्रेण्डिङ्ग :
एएफसी छनोटका लागि अल्मुताइरीद्वारा नेपाली टालीको घोषणा 

एएफसी छनोटका लागि अल्मुताइरीद्वारा नेपाली टालीको घोषणा 


  • 5.6K
    SHARES
    • जेठ ६, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.6K Views

    एएफसी छनोटका लागि अल्मुताइरीद्वारा नेपाली टालीको घोषणा 

    काठमाडौं, ६ जेठ । एएफसी एसियन कप २०२३ छनोटका लागि नेपाली रष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले अन्तिम टोलीको घोषणा गरेका छन् ।

    images

    छनोटमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँग समूह ‘ए’ मा परेको छ । नेपालले पहिलो खेल जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

    एसियन कप छनोटका लागि अन्तिम टोलीः

    गोलकिपरः दिप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा, 

    डिफेन्डरः विकाश खवास, विकाश तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल

    मिडफिल्डरः आकाश बुढा मगर, एरिक विष्ट, निर कुमार राई, पुजन उपरकोटी, रोसन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङदाम्बे, सुनिल बल, सुरज जिउ ठकुरी

    फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ

  • सम्बन्धित विषय:

  • # एएफसी छनाेट

  • तेस्रो आँखा
    लेखकबाट थप