• ट्रेण्डिङ्ग :
रूग्ण उद्योगको जग्गा बिक्री सम्बन्धी विवाद बजेटमार्फत फुकुवा

रूग्ण उद्योगको जग्गा बिक्री सम्बन्धी विवाद बजेटमार्फत फुकुवा


  • 8.1K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    रूग्ण उद्योगको जग्गा बिक्री सम्बन्धी विवाद बजेटमार्फत फुकुवा

    काठमाडौं,१५ जेठ ।  रूग्ण उद्योगको नाममा रहेको जग्गा बिक्री सम्बन्धी विवादस्पद विषयलाई सरकारले नयाँ बजेटमार्फत फुकुवा गरेको छ । नयाँ व्यवस्था अन्तर्गत अब टाट पल्टिएका उद्योग, व्यवसाय वा प्रतिस्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइनेछ ।

    images

    उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजश्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्था बजेटले गरेको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप