• ट्रेण्डिङ्ग :
त्रियुगाको नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का

त्रियुगाको नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का


  • 6.2K
    SHARES
    • जेठ १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    त्रियुगाको नगरपालिकाको मेयरमा  कांग्रेसका वसन्त बस्नेतको जित पक्का

    काठमाडौं,१६ जेठ ।  त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का भएको छ ।
    ३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।

    images

    दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ ।

    यस्तै, तेस्रोमा रहेका नेकपा  एकीकृत समाजवादी०का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ । उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् । अहिले वडानम्बर १० र ११ को गणना जारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप