• ट्रेण्डिङ्ग :
पूर्वराजा वीरेन्द्रको सालिक राख्न प्रहरीले रोक्दा नेपालगन्जमा झडप , ४ राउन्ड हवाइ फायर

पूर्वराजा वीरेन्द्रको सालिक राख्न प्रहरीले रोक्दा नेपालगन्जमा झडप , ४ राउन्ड हवाइ फायर


  • 6.7K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    पूर्वराजा वीरेन्द्रको सालिक राख्न प्रहरीले रोक्दा नेपालगन्जमा झडप , ४ राउन्ड हवाइ फायर

    काठमाडौं,१९ जेठ । नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ ।

    images

    पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले करिब ४ राउन्ड हवाइ फायर चलाएको छ ।

    झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन् । अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले  जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप