• ट्रेण्डिङ्ग :
काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो


  • 5.9K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    काठमाडौंको धोबी खोलामा पुरुषको शव भेटियो

    काठमाडौं,२४ जेठ। काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ ।
    सुकेधारबाट कपन जानेबाटो नजिक खोला किनारमा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।

    images

     


    तेस्रो आँखा
    लेखकबाट थप