• ट्रेण्डिङ्ग :
यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता


  • 6.2K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

    काठमाडौं,२४ जेठ । सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ ।

    images

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए ।

    घटनामा १६/१७ वर्षका पुरुष समेत संलग्न भएको पाइएको भन्दै गृहमन्त्री खाँणले भने, ‘यौन हिंसाबाट बच्ने बचाउने र गरिए हुने सजायबारे जानकारी दिने सामग्री पाठ्यक्रममा राख्नुपर्ने माननीयहरुको मागप्रति सकारात्मक छु ।’

     


    तेस्रो आँखा
    लेखकबाट थप