• ट्रेण्डिङ्ग :
नयाँ बानेश्वर तनावग्रस्त, युवा संघको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज

नयाँ बानेश्वर तनावग्रस्त, युवा संघको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज


  • 11.3K
    SHARES
    • जेठ २४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 17.4K Views

    नयाँ बानेश्वर तनावग्रस्त, युवा संघको प्रदर्शनमा प्रहरीद्वारा लाठीचार्ज

    काठमाडौं, २४ जेठ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ ।

    images

    नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको, महंगो भएको विरोधमा युवा संघले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सरकारी गाडी रोकेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

  • सम्बन्धित विषय:

  • # इम्बोस्ड नम्बर प्लेट

  • तेस्रो आँखा
    लेखकबाट थप