• ट्रेण्डिङ्ग :
सिनामंगलमा एक जनाको शव भेटियो

सिनामंगलमा एक जनाको शव भेटियो


  • 6.8K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    सिनामंगलमा एक जनाको शव भेटियो

    काठमाडौं,२६ जेठ । काठमाडौंको सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको छ । ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

    images

    विहीबार विहान भेटिएको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप