• ट्रेण्डिङ्ग :
चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

चितवनमा बाघको आक्रमणबाट एकजना घाइते


  • 6.0K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

    काठमाडौं,२७ जेठ । चितवनको राप्ती नगरपालिका– १ मा एकजना पुरुष बाघको आक्रमणबाट घाइते भएका छन् । राप्ती नगरपालिका वडा नं १ डिपार्टस्थित गाउँ नजिकै आज विहान तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्र बहादुर थिङ (वाइवा) लाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

    images

    घटनालगत्तै प्रहरी र स्थानीय मिलेर घाइतेलाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । घाइते वाइवाको अनुहार र घाँटीमा चोट लागेको छ । चितवनमा पछिल्लो समय बाघको आक्रमणका घटना बढेको छ 


    तेस्रो आँखा
    लेखकबाट थप