• ट्रेण्डिङ्ग :
नमस्ते पे एपबाट डाटा र भ्वाइस प्याक सुबिधा

नमस्ते पे एपबाट डाटा र भ्वाइस प्याक सुबिधा


  • 6.2K
    SHARES
    • जेठ २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    नमस्ते पे एपबाट डाटा र भ्वाइस प्याक सुबिधा

    काठमाडौं,२७ जेठ । नेपाल टेलिकमको डाटा र भ्वाइस प्याक सुबिधाहरु नमस्ते पे एपमा उपलब्ध भएको छ।
    नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले ल्याएको मोबाइल वालेट नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे  वालेट ब्यालेन्समार्फत टेलिकमले उपलब्ध गराएको डाटा तथा भ्वाइस प्याकहरुअन्तरगत उपलब्ध सबै प्याकेजहरु खरिद गर्न सक्ने जानकारी दिएको छ।

    images

    नमस्ते पे प्रयोगकर्ताहरुले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा तथा भ्वाइस प्याकहरुमा आकर्षक अफरको लाभ लिन सक्ने कम्पनीले जनाएको छ।


    तेस्रो आँखा
    लेखकबाट थप