• ट्रेण्डिङ्ग :
पूर्वमन्त्री चौधरीको उपचारका क्रममा निधन

पूर्वमन्त्री चौधरीको उपचारका क्रममा निधन


  • 6.5K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    पूर्वमन्त्री चौधरीको उपचारका क्रममा निधन

    काठमाडौं,२८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन । 

    images

    मिथिला संविधानसभा सदस्यसमेत  थिइन् । नेकपा ९संयुक्त०को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकि थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन्।


    तेस्रो आँखा
    लेखकबाट थप