• ट्रेण्डिङ्ग :
पूर्वमन्त्री मिथिलाको निधन

पूर्वमन्त्री मिथिलाको निधन


  • 6.0K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    पूर्वमन्त्री मिथिलाको निधन

    काठमाडौं, २८ जेठ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् ।

    images

    मिथिला संविधानसभा सदस्यसमेत रहेकी थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्लेकी थिइन् । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप