• ट्रेण्डिङ्ग :
दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला


  • 7.7K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला

    काठमाडौं, २८ जेठ । दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । शैल्यशिखर नगरपालिका–६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन् ।

    images

    महाकाली लोकमार्गको गोकुलेश्वर–खलङ्गा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज मृतावस्थामा स्थानीयवासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्त फेला

  • तेस्रो आँखा
    लेखकबाट थप