• ट्रेण्डिङ्ग :
करिब २ हजार ३ सय मेट्रिक टन फोहोर आजै ल्याण्डफिल साइटमा व्यवस्थापन गरियाे

करिब २ हजार ३ सय मेट्रिक टन फोहोर आजै ल्याण्डफिल साइटमा व्यवस्थापन गरियाे


  • 7.6K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    करिब २ हजार ३ सय मेट्रिक टन फोहोर आजै ल्याण्डफिल साइटमा व्यवस्थापन गरियाे

    काठमाडाैं,२८ जेठ । आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो ।

    images

    फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यही गतिमा काम भएमा केही दिनमै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने साइट इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठ ले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप