• ट्रेण्डिङ्ग :
सडेर कंकाल भइसकेको अवस्थामा साँखुको खोला किनारमा शव भेटियो

सडेर कंकाल भइसकेको अवस्थामा साँखुको खोला किनारमा शव भेटियो


  • 6.0K
    SHARES
    • श्रावण २, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.2K Views

    सडेर कंकाल भइसकेको अवस्थामा साँखुको खोला किनारमा शव भेटियो

    काठमाडौं, २ साउन । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

    images

    खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज न्यौपाने र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि घटनास्थलतर्फ जाँदैछ ।


    तेस्रो आँखा
    लेखकबाट थप