• ट्रेण्डिङ्ग :
सिरहामा अनियमित उत्खननपछि प्रयोगमा ल्याइएका चावटा गाडी प्रहरी नियन्त्रणमा 

सिरहामा अनियमित उत्खननपछि प्रयोगमा ल्याइएका चावटा गाडी प्रहरी नियन्त्रणमा 


  • 6.9K
    SHARES
    • श्रावण ७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    सिरहामा अनियमित उत्खननपछि प्रयोगमा ल्याइएका चावटा गाडी प्रहरी नियन्त्रणमा 

    सिराह, ७ साउन । पछिल्लो समय   जिल्ला समन्वय समिती सिरहाले अनुगमनलाई तिब्रता दिएको छ । जिल्लामा खोला दोहनबढी रहेको समयमा जिल्ला समन्वय समितीसहितको टोलीले अनुगमनलौई तिब्रता दिएको हो । 

    images

    अनुगमन टोलिले बन्दिपुर छोहर्वामा खोला उत्खननपछि प्रयोगमा ल्याइएको  ४ वटा टिपर नियन्त्रणमा लिएको छ । अबैध रूपमा उतखन्न र डुबानी भइ रहेको बेला अनुगमन समितिलाई देखेपछि गाडी चाल र गाडी धनी गाड छोडेर भागेको थिए । 

    अनुगमन टोलीले बन्दिपुर, चोहर्वा, घुर्मी, कमला लगायतका ठाउँहरुमा अनुगमन गरेको थियो । अनुगमन टोलिबाट ना. १ क ९२२७ र  ना.८ ख. ८७१९ नम्बरका  टिपर सहित अन्य चारवडा गाडी  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 


    जिल्ला समन्वय समिति सिरहाबाट खटिएका अनुगमन समितीमा जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो उप प्रमुख दिलिप लामा, प्रमुख जिल्ला अधिकारी लाल बाबु कवारी, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख लगायतको टोली रहेको थियो । 

     

  • सम्बन्धित विषय:

  • # प्रहरी नियन्त्रणमा

  • तेस्रो आँखा