म्याग्दी, २२ माघ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष पुष्पकमल
लेखनाथ, माघ २१ । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक विदा हुने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका सबै
पोखरा, माघ २१ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न
लमजुङ, माघ २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न जरूरी रहेको बताउनुभएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ मा रहेको
सुलीकोट, माघ २० । गोरखाको त्रिशूली नदीमा बेवारिसे शव फेला परेको छ । जिल्लाको गण्डकी गाउँपालिका – २ गोर्दीस्थित त्रिशूली नदी किनारमा अन्दाजी ५०/५५ वर्षको
ढोरपाटन, माघ १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताउनुभएको छ। शनिबार बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता
माघ १९ । अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले विस्तारै सुगमतर्फ उन्मुख छ
तनहुँ, माघ १८ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका१ सत्रसयमा शुक्रबार दिउँसो ३ः४० बजे यात्रु बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ यात्रु
म्याग्दी, माघ १८ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा माघ महिनाको सुरुवातदेखि नै गुराँस फुलेको छ । यस क्षेत्रमा सामान्यतया फागुन अन्तिमदेखि वैशाखमा गुराँस फुल्ने गरेको भए
स्याङ्जा, माघ १७ । स्याङ्जामा नौ हजार ३१९ जना किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान अन्तर्गत
पोखरा, माघ १७ । तामाङ समुदायको महान पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गर्दै समृद्ध मुलुका
कास्की, माघ १६ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गर्नुभएको छ।
तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिदले नेपाली जनताको स्वतन्त्रताको लागि गरेको बलिदानबाट प्रेरणा लिएर नेपाललाई स्वर्ग बनाउने अभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ। तनहुँको
तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेलले सहिद दिवसका अवसरमा आफ्नो गृह जिल्ला तनहुँको व्यास नगरपालिका८ पुलिमराङस्थित सहिद स्मारकमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण प्रकट गर्नुभएको
तनहुँ, माघ १६ । राष्ट्रपति रामचन्द्र पौडेल बुधबार गृह जिल्ला तनहुँ आउनुभएको छ । माघ १६ गते सहिद दिवसको उपलक्ष्यमा गृह जिल्लामा तनहुँमा गरिने कार्यक्रममा
नवलपुर, माघ १६ । तेस्रो पटक थपिएको म्याद सकिन पाँच महिना बाँकी रहँदा नारायणघाट–बुटबल सडक विस्तारको कामले तिब्रता पाएको छ । सरकारले सर्तअनुसार काम नभए
तनहुँ, माघ १६ । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्री गरेर ४२ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । सुन्तला बेचेर ४२ करोड
नवलपरासी, माघ १६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ । आज बिहान अरुणोदय अगावैदेखि त्रिवेणीधाममा श्रद्धालुहरूको चहलपहल बढेको
लेखनाथ, माघ १५ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन
म्याग्दी, माघ १५ । बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्णभवन धर्म माध्यमिक विद्यालयमा शिक्षकको अभावमा दाताले सहयोग गरेका कम्प्युटर अलपत्र परेका
कास्की, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटीलाई लिएर असन्तुष्टि जनाउँदै
चितवन,१४ माघ । दाङको राप्ती गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र राप्ती गाउँपालिकाका अध्यक्ष
लेखनाथ, माघ १४ । सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीको आदेशविरुद्ध सरकारी वकिलपछि पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति
सुलीकोट, माघ १४ । झलुङगे पुल निर्माण सम्पन्न भएपछि पाँच घण्टा लाग्ने बाटो छोटिएर दुई घण्टामा पुगिने भएको छ । उत्तरी गोरखाको धार्चे गाउँपालिका २