टीकापुर ७ पुस/ सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु
ताइवान । ताइवानले चीनले आफ्नो क्षेत्रमा लडाकु विमान र नौसैनिक जहाज पठाएको जनाएको छ। ताइवानमा राष्ट्रपतीय निर्वाचन हुन तीन साता बाँकी रहेका बेला चीनले यस्तो
भारत ७ पुस/ भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ५० लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५२ नयाँ सङ्क्रमित थपिएका छन्
पाल्पा ७ पुस/ पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ
बर्दिया ७ पुस/ बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको
तुलसीपुर ७ पुस / दाङ जिल्ला टेबल टेनिस सघंको ७ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । सघंले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना
वीरगन्ज ७ पुस / बाराको परवानीपुर गाउँपालिकाले जाजरकोटका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष राम क्षेत्री प्रसाद कुर्मीको नेतृत्वमा गएको गाउँपालिकाको
सल्यान ७ पुस/ सल्यानमा जेसिबि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जेसिबि सहचालक दाङको गढवा गाउँपालिका-५ का अन्दाजी २४ वर्षिय दिपेन्द्र चौधरी
दाङ ७पुस/ दाङको घोराही सिमेन्ट उद्योगले विद्युत् महशुस नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटेको छ। लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत
काठमाडौँ ७ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण नेपालीहरूमा अपिल गर्नुभएको छ। शनिवार बिहान काठमाडौँमा शहीद धर्मभक्त
बारा ७ पुस / बारामा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेर १० मिनेटको समयमा प्रसौनी गाउँपालिका वडा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पुस २ र ३ गते लगातार दुई दिन बसेको सचिवालय बैठकले
फुङ्लिङ । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु
मान्म ७ पुस/ कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण
काठमाडौं । पिकलबल संघ नेपालको आयोजनामा फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार
पाँचथर ७ पुस/ पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र
पोखरा । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको गण्डकी प्रदेश अध्यक्षमा गोरखाका प्रविन श्रेष्ठ चयन भएका छन् । पोखरामा भएको
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ। जसअन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिवेणि गाउँपालिकामा
काठमाडौं ७ पुस/ नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि
नवलपरासी ७ पुस/ जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलेर भित्राउँदै गरेको ५५ क्विन्टल अवैध प्याज बरामद गरेको छ । प्रतापपुर गाउँपालिका वडा
म्याग्दी ७ पुस/ पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनीदरवाङमुनाजलजलाढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत
दाङ, ७ पुस/ तुलसीपुरमा आज दिनभरी विद्युत सेवा बन्द हुने भएको छ । आज तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसीपुर-७ रानीघाट क्षेत्रको मानपुर-बिजौरी फिडरमा विद्युतको पोल
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीलाई ठुलो झट्का लागेको छ । निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) बाट ब्याट चिन्ह फिर्ता लिएको