काठमाडौँ २९ वैशाख: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस झापा–काठमाडौँ
धनुषा, २९ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताउनुभएको छ । जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज
काठमाडौँ, २९ वैशाख/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय
धादिङ, २९ वैशाख/नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । अहिलेको संसद्ले जनतालाई आशावादी
जनकपुरधाम, २९ वैशाख/नेपाली कांगे्रसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताउनुभएको छ । नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग
काठमाडौँ, २९ वैशाख/सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् । समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति
काठमाडौँ, २९ वैशाख/ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताउनु भएको छ । एमालेको भौतिक पूर्वाधार तथा
काठमाडौँ, २९ वैशाख/ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र
चितवन, २९ वैशाख/ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए
तुलसीपुर, २९ वैशाख / नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा पार्टीको नाममा बागी उम्मेदवारी, उनीहरुका प्रस्ताबक र समर्थक बसेकाहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । दाङ
धरान (सुनसरी), २९ वैशाख । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ
नवलपरासी , २९ वैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ ।
नेपालगञ्ज २८ वैशाख : बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा
काठमाडौँ, २८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियहितलाई सर्बोपरी ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । नेपाल चेम्बर
काँक्रेविहार (सुर्खेत), २८ वैशाख : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवा प्रवाहका लागि बजेट अभाव हुननदिने बताउनुभएको छ । आज
काठमाडौँ, २८ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद् सचिवालयले आज सूचना
लेखनाथ (कास्की), २८ वैशाख । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकरीले जोखिमपूर्ण सडकका कारण यातायात क्षेत्र अझै सुरक्षित बन्न नसकेको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक
दमौली (तनहुँ), २८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोख्रेलले पार्टी देश निर्माणको अभिभारा बोकेर अगाडि बढेको बताउनुभएको छ । नेकपा (एमाले)
काठमाडौँ, २८ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारबारे सरकार सचेत रहेको बताउनुभएको छ । लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता लिन झेल्नुपरेको
काठमाडौँ, २८ वैशाख । समस्याग्रस्त सहकारीहरूको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को वर्षे अधिवेशनको पहिलो दिनमै दुवै
काठमाडौं, २८ वैशाख । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका सात वटा सवारी साधन स्वीकार गर्नेलगायत विभिन्न निर्णय
काठमाडौँ, २८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानुनलाई संशोधन गर्न आवश्यक रहेका बताउनुभएको छ । महिला सुरक्षा दबाब समूहले
मकवानपुर, २८ वैशाख । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको