काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा निःशस्त्रीकरणसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्त इजुमी नाकामित्सुबीच शिष्टाचार भेट भएको छ । प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा उनीहरुबिच नेपाली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा बैकुण्ठ अर्यालसँग सोधपुछ गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणालीमा घोटाला भएको
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेश अन्तर्गत ४ सिटका लागि बिहीबार हेटौंडामा निर्वाचन हुँदैछ
धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । तीन पदका लागि हुन गइरहेको निर्वाचनको तयारी पूरा भएको राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतको
काठमाण्डाै । आजदेखि शहीद सप्ताह शुरु भएको छ । तत्कालीन राणाशासनको विरोध गरेको आरोपमा १९९७ सालमा ४ जनालाई मृत्युदण्ड दिएको सम्झनामा हरेक वर्ष माघ १०
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश कमिटीले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको राजीनामा माग गरेको छ ।सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास क्रममा सोमबार
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर घर्तीमगरले सुस्ताको समस्या देशकै समस्या भएको बताएका छन् । बुधबार नवलपरासी जिल्लाको सुस्तामा सुस्ता बचाउ अभियानका अभियन्ता स्वर्गीय गोपाल
स्याङ्जा १० माघ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताउनुभएको छ । कांग्रेस स्याङ्जाको प्रथम
तुलसीपुर १० माघ/नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले सुबिधा सम्पन्न गाउँ बनाउने अभियानमा काँग्रेस लाग्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले बुधबार तुलसीपुरमा गरेको पत्रकार
काठमाडौँ, १० माघ /नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिनुभएकी महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको
काठमाण्डौ । मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । तर जनता समाजवादी पार्टी, जसपाबाट मुख्यमन्त्री भएका सरोज यादवलाई बहुमत कायमै छ । हिजो जनमत
रुपन्देही । चालु आर्थिक वर्षको आधा समय पूरा हुँदा लुम्बिनी प्रदेश सरकारले करिब १६ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । १० मन्त्रालय रहेको प्रदेशमा
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई चियापानका लागि बोलाएका छन्। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरी विराटनगरस्थित कोइराला निवासमा
वासिङ्टन १० माघ/डोनाल्ड ट्रम्पले न्यु ह्याम्पशायरबाट रिपब्लिकन प्राइमरी चुनाव जितेका छन् । सीबीएसका अनुसार ट्रम्पले ११ प्रतिनिधि र उनका प्रतिद्वन्द्वी निक्की हेलीले ८ प्रतिनिधि पाएका
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७४३ वटै वडासम्म पुगेर जनताका कुरा सुन्ने ‘समुदायमा कांग्रेस’ अभियान घोषणा गरेको छ । पार्टीको यसअघिकै निर्णयबमोजिम केन्द्रीय
दाङ १० माघ/राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा दाङ जिल्लाको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा दुई वटा मतदान केन्द्र रहने भएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले गोरखापत्रमा सूचना जारी गर्दै ३
काठमाडौँ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त जनाएका छन्
बारा । जीतपुर सिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले उपमहानगरले खेलकुद क्षेत्रमा लगानी गरे अनुसारको परिणाम पाउन नसकेको बताएका छन् । मंगलबार उपमहानगरले आयोजना गरेको राष्ट्रपति रनिङ
काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) प्रति असहमति जनाउँदै उक्त संशोधन अविलम्ब खारेज गर्न माग गरेको छ ।बारले
काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नुरनगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई आज निरन्तरता दिएको छ । न्यायाधीशद्वय
काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापन करारमा दिने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको