• ट्रेण्डिङ्ग :
फिलिपिन्सका ७.१ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सका ७.१ म्याग्निच्युडको भूकम्प


  • 5.8K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    फिलिपिन्सका ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं, ११ साउन । फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

    images

    भुकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्‍याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो ।

    भूकम्पले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # ७.१ म्याग्निच्युडको भूकम्प

  • तेस्रो आँखा