• ट्रेण्डिङ्ग :
काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला


  • 6.2K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

    काठमाडौं, १६ साउन। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    images

    उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप