• ट्रेण्डिङ्ग :
छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु


  • 5.3K
    SHARES
    • श्रावण १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.1K Views

    छोराको कुटपिटबाट बुबाको मृत्यु

    तेह्रथुम, १७ साउन ।  तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ ।

    images

    आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

    घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। 

  • सम्बन्धित विषय:

  • # छोराको कुटपिटबाट बुबाको मृत्यु

  • तेस्रो आँखा