• ट्रेण्डिङ्ग :
सप्तकोसीपीडितलाई प्रदेश १ सरकारको राहत

सप्तकोसीपीडितलाई प्रदेश १ सरकारको राहत


  • 7.4K
    SHARES
    • श्रावण २०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    सप्तकोसीपीडितलाई प्रदेश १ सरकारको राहत

    सुनसरी, २० साउन । अविरल बर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।

    images

    प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सप्तकोशी पीडितलाई राहत सामग्री पठाएको हो। 

    सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। 

    मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सरकारको राहात

  • तेस्रो आँखा