• ट्रेण्डिङ्ग :
नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु


  • 5.2K
    SHARES
    • श्रावण २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

    कैलाली, २१ साउन। कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

    images

    एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । 

    नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप