• ट्रेण्डिङ्ग :
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त


  • 7.8K
    SHARES
    • श्रावण २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त

    काठमाडौं, २३ साउन। नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्।

    images

    नेपाल क्रिकेट एसोसिएसन (क्यान)  ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ।प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन्। उनले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्। 

    यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए भने रणजी ट्रफीमा उनले दिल्ली, राजस्थान र उत्तर प्रदेशका क्रिकेट टिममा प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। 


    तेस्रो आँखा
    लेखकबाट थप